स्थानीय शासन ऐनको मस्यौदा संसद् सचिवालयमा दर्ताको प्रक्रियामा
काठमाण्डाै,९बैशाख०७४/ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि आवश्यक स्थानीय शासन ऐनको मस्यौदा संसद् सचिवालयमा दर्ताको प्रक्रियामा रहेको जनाएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भई आउँदा ऐन...