स्थानीय निर्वाचन फेरि धरापमा, मोर्चाले अब आन्दोलन गर्ने

काठमाडौं१४ वैशाख०७४/ संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् । उनीहरूले फिर्ता लिएका आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने र निर्वाचन...

एमालेकाे संसद अवरोध हट्यो,संसदमा संशोधन विधेयक स्वीकृत

काठमाडौं १३ बैशाख०७४/ सरकारले स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता लिएसँगै संसद बैठक सुचारू भएको छ। सत्तापक्ष र प्रमुख विपक्षी दलबीच नयाँ बानेश्वरमा बुधबार भएको छलफलपछि स्थानीय तहको संख्या...

एमालेद्धारा काठमाडौंका मेयर सिफारिसः नेपाल भन्दा ओली समुहकै बढी ( सूचीसहित)

काठमाडौं१३,वैशाख०७४/ विवादका बिच नेकपा एमाले काठमाडौले मेयर तथा उपमेयरका उम्मेदवारको नाम पार्टीमा सिफारिस गरेको छ । मंगलवार बसेको काठमाडौं एमालेको बैठकले काठमाडौका १० वटै नगरपालिकाका मेयर र उपमेयरहरुको सिफारिस गरेको...

भारतीय ५ सय र २ हजारका नोट नेपालमा गैरकानुनी

काठमाडौं१३,बैशाख०७४/ राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले पछिल्लो समय होटलहरूले गैरकानुनी रूपमा पाँच सय र दुई हजार दरका भारू नोट चलाइरहेको पाइएको बताए। भारत सरकारले पुरानो भारू ५ सय र...

काठमाडौँका सडक पखालिँदै

काठमाण्डाै१३,बैशाख०७४/  धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको शुरुआत गरेको छ । ११ वैशाखदेखि रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलको सहायताले सडक...

मातातीर्थ औँसी, आज आमाको मुख हेर्न पर्व मनाईंदै

काठमाडौं,१३ वैशाख०७४/ मातातीर्थ औँसी, आजका दिन जन्म दिने आमालाई सम्मान गर्दै आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा...

चुनावबारे छलफल गर्न मधेसवादी नेता भारतीय दूतावासमा

काठमाडौं१३ वैशाख०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डसँगको टेलिफोन संवादमा स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेको नागरिक दैनिकमा खबर छ ।...

प्रचण्डलाइ ओलीका ४ प्रश्न

 काठमाडौं १३ वैशाख०७४/ बालुवाटारमा मंगलबार भएको ४ पाँच दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् । दुई चरणको निर्वाचनप्रति असन्तुष्ट देखिएका ओलीले प्रचण्डमाथि प्रश्नै...

नेपाली कांग्रेसकाे चुनावी घोषणापत्र सार्वजनीक

काठमाडौं१३बैशाख०७४/ नेपाली कांग्रेसले आगामी १० वर्षभित्र नेपाललाई मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने संकल्प अघि सारेको छ । एक दशकसम्म वार्षिक सातदेखि दश प्रतिशतसम्म आर्थिक वृद्धिदर हासिल गरेर समृद्धिको लक्ष्य प्राप्त...

बुनपा ११ मा एमालेबाट सर्वसम्मत राजु अधिकारी वडाध्यक्ष उम्मेदवार ।

काठमाण्डाै१२बैशाख०७४/  बुनपा ११ मा नेकपा एमालेले सर्वसम्मतरूपमा राजु अधिकारीलाई वडाध्यक्ष उम्मेदवार बनाएकाे  छ । क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेका अनुसार आधिकारिकरुपमा नै बुनपा ११ मा राजु अधिकारी एमालेको वडाध्यक्ष उम्मेदवार भएकाे...