सिके राउतलार्इ साधारण तारेखमा छाड्न आदेश
काठमाडौं, १२ वैशाख०७४/ देश विखण्डनको अभियान चलाएकाे आरोपमा पक्राउ परेका सीके राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीले यस्तो आदेश दिएपनि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय...