एमालेकाे संसद अवरोध हट्यो,संसदमा संशोधन विधेयक स्वीकृत
काठमाडौं १३ बैशाख०७४/ सरकारले स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता लिएसँगै संसद बैठक सुचारू भएको छ। सत्तापक्ष र प्रमुख विपक्षी दलबीच नयाँ बानेश्वरमा बुधबार भएको छलफलपछि स्थानीय तहको संख्या...

