जनताले चाहे राजसंस्था र हिन्दुराष्ट्र फर्किन सक्छ : उपप्रधानमन्त्री थापा
झापा १०बैशाख०७४/उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा निर्वाचन गराउन सकिने दाबी गरेका छन् । मोर्चा सहमतिमा आए केही जिल्लामा दुई चरणमा निर्वाचन...

