उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीद्वारा पदबाट राजिनामा
बैशाख १७, काठमाडौँ०७४/उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् ।सत्तारूण दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णयप्रति आपत्ती जनाउँदै...

