विप्लव र मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै म्यादी प्रहरीमाथि नै हुन थाल्यो निगरानी
काठमाडौँ,१५ बैशाख २०७४/ गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि...

