बुढानिलकष्ठ नगरपालिकाकाे भावी मेयर काे हुन सक्छ ? यस्ता छन् उम्मेदवार
काठमाडौँ ,२० बैशाख ०७४/पहिलो चरणमा तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न मनोनयन दर्ता सम्पन्न भइसक्दा नेपालकै ठुलाे नगरपालीका भनीएकाे काठमाडौँ महानगरपालिका संग जाेडीयकाे बुढानिलकण्ठ नगरपालिकाकाे मेयर...

