आर्मीले जित्यो विशाल स्मृति गोल्डकप, संकटा पराजित
काठमाडौं,१६ वैशाख ९७४/ वीरगन्जमा सम्पन्न विशाल स्मृति गोल्डकप फुटबलको उपाधी नेपाल आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा संकटा क्लबलाई २-० गोल अन्तरले हराएर आर्मीले उपाधी जितेको हो ।...
Nepali online news portal site
Nepali online news portal site