पथरीशनिस्चरेमा खुलेअाम याैन धन्दा : ग्राहककाे काेठा सम्मै पुग्न थाले याैनकर्मी
पथरी२४बैशाख०७४/ माेरङकाे पथरी शनिस्चरे क्षेत्रमा दिनदहाडै अवैध याैनधन्दा हुने गरेकाे जनगुनासाे बढेपछि हाेटलहरूमा प्रहरीले कडाइ गरेपनि हाेटल सञ्चालकहरूले नयाँ रणनीति अपनाउन थालेका छन । साता ब्यापी हाेटलहरूमा छापा मार्ने क्रम...

