श्रीमान विदेश हुँदा परपुरूषसँग सम्वन्ध ! यसरी गयो लक्ष्मीको ज्यानःकोटेश्वर गेष्टहाउस काण्ड
काठमाडौं२७ बैशाख०७४/कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी तामाङको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् । लक्ष्मी र एक युवक २३ गते गेष्ट हाउसमा बसेका थिए ।...

