संशोधनको पक्षमा दुईतिहाइ जुटेको सत्तापक्षको अाँकलन, यस्तो छ हिसाव
काठमाडौं१५ वैशाख०७४/ सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पु¥याउन कसरत थालेको छ । यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग औपचारिक–अनौपचारिक रूपमा छलफल चलिरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए...

