काठमाडौं महानगरमा एमाले १२ सय मतले अगाडि, कीशाेर भन्दा रन्जु झण्डै दोब्बर ले अगी
काठमाडौं ४ जेठ०७४/काठमाडौं महानगरको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा १२ सय बढी मतले अग्रता लिएका छन्। बिहीबार बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार शाक्यले ३६०० मत...

