ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोल्यो
काठमाडौं८,जेठ०७४/ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर २१ मा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार रविन्द्र महर्जन १ हजार १ सय ९४ मत ल्याएर विजयी हुनभएको हो...

