काठमाण्डाै महानगरपालिकामा ठुला पार्टीलाइ टक्कर दिँदै रञ्जु दर्शना
जेठ१, काठमाडौं०७४/काठमाडौं महानगरपालिकामा निक्कै सुस्त गतीमा मतगणना भएको छ । विवाद भएर केहीबेर स्थगित भएको काठमाडौंको मतगणना अहिले फेरी शुरु भएको छ । झण्डै ५० मत गणना गर्दा विवेकशिल पार्टीबाट...

