गठ्ठाघरमा सकेट बम, सुरक्षाकर्मी द्धारा डिस्पोज
काठमाडौं ३१वैशाख २०७४/स्थानीयतहकाे निर्वाचन भइरहेकाे बेला भक्तपुरको गठ्ठाघरमा अपरिचित समूहले सकेट बम राखेको छ । सुरक्षाकर्मीले आइतबार बिहान नै बम डिस्पोज गरेको छ ।उक्त सकेटबम निर्वाचनमा भागलीन जाने मतदाता हरूलाइ त्रसीतगराउने...

