पोखरा महानगरको मतगणनाः जिसीको अग्रता कायमै मात्र झीनाे मतकाे फरक
पोखरा५ जेठ०७४/ पोखरा महानगरपालिकाको जारी मत गणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ । तर, मतान्तर निकै कम...

