सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कांग्रेस विजयी
चौतारा ८ जेठ०७४/ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा वंशलाल तामाङ र उपाध्यक्षमा मिरा अधिकारी लामा विजयी भएका हुन् ।...

