स्थानीय तहको पहिलो निर्वाचनमा कुन पार्टीले कति सिट जिते (सूचीसहित)
काठमाण्डाै१० जेठ ०७४/स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा एमालेले १ सय २० स्थानमा विजयी बन्दै पहिलो पार्टी बनेको छ ।एमालेले ४६ नगरपालिका र ७४ गाँउपालिकामा विजय हासिल गरेकहो । नेपाली कांग्रेसले...