प्रधानमन्त्रली ले ३ बजे विशेष सम्बोधन गर्दै
काठमाडौं९,जेठ ०७४/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मंगलबार ३ बजेमात्र सम्बोधन गर्नु हुने भएको छ । अहिले १ बजे मन्त्रीपरिषद बैठक बस्ने भएकाले प्रधानमन्त्रीको सम्बोधनको समय सरेको हो । यसअघि...