गरिब देशका धनाढ्य मन्त्रीहरू (विवरण सहित)

काठमाडौं ५असाेज०७४ /एकतिहाइ नेपालीलाई बिहान–बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा...

कर छलीमा ५ सय फर्मलाई कारबाही

काठमाडौं५असाेज०७५/ आन्तरिक राजस्व विभागले कर छली गर्ने ५ सय ९ करदातालाई कारबाही गरेको छ ।अनुमगनको क्रममा व्यवसायीले उपभोक्तासंग उच्च मुल्इ असुल गर्ने, बिलबीजक जारी नगर्ने, न्युन बीजीकीकरण लगायत फेला परेपछि...

कालोमोसोले कर्मचारी आतङ्कित

काठमाडौं ५असाेज०७४/ अनियमिततामा संलग्न भएको भन्दै कर्मचारीमाथि कालोमोसो दल्ने क्रम बढेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी कार्यालयका कर्मचारीहरुलाई कालोमोसो दल्ने क्रम बढेसँगै सरकारी कर्मचारी त्रसित भएका छन्...

फास्ट ट्रयाकमा सेना र अर्थबीच विवाद

काठमाडौं५ असाेज०७४/राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेना र अर्थ मन्त्रालयबीच खरिद प्रक्रियालाई लिएर विवाद देखिएको छ । नेपाली सेनाले रणनीतिक महत्व बोकेको...

टेलिकमले ल्यायो दशैँ तिहारको लागि अहिले सम्मकै उत्कृष्ट अफर ,बोनस देखि अन्य महत्वपुर्ण आकस्मिक सेवाहरु

काठमाडाैं, ४ असाेज२०७४/ नेपाल टेलिकमले हिन्दू नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आकर्ष छुट योजना ल्याएको छ । टेलिकमले ल्याएका छुट योजनामा रिचार्जमा बोनसदेखि...

पोर्नस्टार बन्न हिडेकी अर्चना पनेरू प्रहरी चौकीमा

 बुधबार ०४, असोज २०७४/पार्नस्टार बन्न चाहेको भन्दै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अर्चना पनेरू पक्राउ परेका छिन् । आफूले खेलेका चलचित्र फ्लप भएपछि डान्सबार छिरेकी अर्चना मदिरा सेवन गरेर होहल्ला...

खड्काद्वारा पुनःबहालीको माग गर्दै रिट

काठमाडौँ, ४ असोज०७४/ सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका गोपालबहादुर खड्काले आफूलाई पुनःबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

लापरबाही गरी सवारी दुर्घटना भए १० वर्ष कैद

काठमाडौं,असोज ४/लापरबाही ढंगले सवारी साधन चलाएर दुर्घटना भए चालकलाई दश वर्षसम्म कैद हुने भएको छ। व्यवस्थापिका संसदले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन वर्षदेखि दश...

बँदेलका लागि थापेको पासोमा चितुवा

काठमाण्डाै ४असाेज०७४/ डडेल्धुराको परशुराम नगरपालिका– ५ परिगाउँस्थित बहादुरे बजार नजिकै खेतबारीमा बँदेललगायत अन्य जंगली जनावरबाट धानबाली बचाउनका लागि जंगलमा थापेको पासोमा चितुवा फसेको छ । मंगलबार स्थानीयले इलाका वन कार्यालय,...

जबर्जस्ती जहाज घुसाएपछि ग्रिनकार्डधारी पाइलट शेर्पा ‘ग्राउन्डेड’

काठमाण्डाै ४ असाेज०७४/ काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको एक अन्तराष्ट्रिय वायुसेवा कम्पनीको जहाजको अवतरणमार्गमा जबर्जस्ती आफ्नो जहाज घुसाएपछि नेपाल वायुसेवा निगमका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा जहाज उडाउन नपाउने...