दशैँ अगाडि यातायात सञ्चालन गर्न निर्देशन

संखुवासभा, १ असोज०७४/ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन दिनुभएको छ । शनिबार वसन्तपुर–चैनपुर सडकखण्डको मुढेमा निरीक्षणका लागि आउनुभएका राज्यमन्त्री गुरुङले दशैँ...

करेन्ट लागेर मृत्यु

भक्तपुर, १ असोज ०७४/ चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेन्ट लागेर आज एक कामदारको मृत्यु भएको छ । नारायणटारमा रहेको विद्युत्को ट्रान्सफर्मरमा अचानक विद्युत् चुहिएर नजिकै अनिल ढुंगानाको बनाउँदै गरेको ट्रसमा...

राम रहीममाथि हत्याको आरोप, सजाय थपिँदै

चण्डीगढ ३१ भाद्र २०७४/ बलात्कारको अभियोगमा सजाय पाइरहेका बाबा राम रहीममाथि हत्याको आरोप थपिएको छ । हत्या आरोपमा आज अन्तिम सुनुवाइ हुँदैछ । पंचकूला सिबिआइ कोर्टमा हुने सुनुवाइका लागि सुरक्षा...

जुवातास नियन्त्रणमा प्रहरी

रसुवा, ३१ भदौ ०७४/जुवातास नियन्त्रणका लागि नेपाल प्रहरीले सम्भावित ठाउँमा निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धुञ्चे बजारलगायत जिल्लाको पूरै भागमा निगरानी बढाइएको र त्यस्ता गतिविधि भएको पाइएमा...

इम्बोस्ड नम्बर प्लेटमा नेपाली झन्डाकै दुरुपयोग

काठमाडौं ३१ भदौ २०७४ /सवारी साधनहरूमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा नेपालको राष्ट्रिय झन्डाको गलत प्रयोग भएको पाइएको छ...

थवाङ वडा अध्यक्षको अपहरण, विप्लव कार्यकर्तामाथि आशंका

काठमाडौं ३०भदाै०७४/ ससुरालीमा पाहुना लाग्न पुगेका रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्तीलाई अज्ञात व्यक्तिहरुले अपहरण गरेका छन् ।बिहीबार राती थवाङ–२ स्थित ससुराली घरमा सुतिरहेका घर्तीलाई अज्ञात समूहले बोलाएर लगेको...

प्रतिबन्धित भारतीय रूपैयाँ भित्रिन थाल्यो

काठमाण्डाै ३०  भदाै०७४/  भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक...

एनसेल लाभकर छली प्रकरण : पहिलेका बिक्रीमा पनि कर छली !

काठमाण्डाै ३०भदाै०७४/ ठुला करदाता कर्यालयले एनसेल बिक्रिमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएको छ । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कर्यालयले खोतल्न...

आयल निगममा घोटाला : सेटिङमा जग्गा खरिद

काठमाण्डाै ३० भदाै०७४/ नेपाल आयल निगमका उच्च अधिकारीले ईन्धन भण्डारणका लागि जग्गा खरिद बोलप आव्हान गर्नुपुर्व विचौलिया संग सेटिङ मिलाएर सुचना सार्वजनिक गरेको पाईएको छ । निगमका अधिकारीसंगको मिलेमतोमा पहिल्यै...

नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी अहेबको डाक्टरको लापरवाहीले मृत्यु भएको अस्पत्तालको स्वीकारोक्ती,सहमती नभएसम्म बहिरङ्ग सेवा बन्द हुने

काठमाण्डाै २९भदाै०७४ /नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी गुल्मीकी कमला भट्टराइको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको ओम अस्पत्तालले स्वीकार गरेको छ । गुल्मीको मदाने गाउँपालिका वार्ड नं ४ निवासी ४० बर्षिय...