सर्वोच्चद्वारा डिआइजी नवराज सिलवालकाे रिट खारेज

काठमाडाैँ, २७ भदौ०७४ / सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले दायर गर्नुभएको रिट निवेदन खारेज गरको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले डिआइजी सिलवालको रिट आज...

सुदूरपश्चिममा हट्यो विद्युत् भोल्टेजको समस्या

काठमाडौँ, २७ भदौ०७४ / नेपाल विद्युत् प्राधिकरणले कैलालीको लम्कीमा रहेको सवस्टेशन र ट्रान्सफर्मरको क्षमता वृद्धि गरेपछि सुदूरपश्चिम क्षेत्रमा रहेको विद्युत् प्रणालीमा रहेको भोल्टेजको समस्या समाधान भएको छ । प्राधिकरणले सोमबार...

महोत्तरीको गौशालामा ग्यास सिलिन्डर बम विस्फोटन

महोत्तरी, २७ भदौ ०७४/महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र समय बाँकी रहेको समयमा गएराति अज्ञात समूहले ग्यास सिलिन्डर...

धादिङको विशालटारमा बस दुर्घटना, ३१ घाइते

मलेखु (धादिङ), २७ भदौ । काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । विशालटारको मोडमा...

जम्बो मन्त्रिपरिषद्: मन्त्रीलाई तलब खुवाउनै हम्मे

काठमाडौं २७ भदौ ०७४/प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ। बढीमा ४० जना मन्त्रीको अनुमान...

सुन तस्करका नाइके माओवादी नेता

काठमाडौं २७, भदौ ०७४/भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासी बिदामा बसे। उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्पर्कबिहिन भए। २० दिन...

त्रिशूलीमा ट्रक खस्यो

चितवन, २६ भदौ०७४/ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गैँडाकोटबाट बियर बोकेर काठमाडौँ जाँदै गरेको...

प्रसूति गराउने क्रममा महिलाको मृत्यु

गाईघाट(उदयपुर), २६ भदौ०७४/ जिल्ला अस्पतालमा आज बिहान प्रसूति गराउने क्रममा एक महिलाको मृत्यु भएको छ । अस्पतालका अनुसार प्रसूति गराउने क्रममा स्थानीय चौदण्डी नगरपालिका– ३ हडियास्थित भिमाहा बस्ने वर्ष ३०...

१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता

काठमाडाैं २६भदाै०७४/रुकुम मुसीकोटकी १४ वर्षिया निमा (नाम परिवर्तित) गत जेठ १६ मा जिल्ला अदालत पुगिन । आफन्तसहित अदालत पुगेकी उनले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा उनलार्इ हेर्नेकाे लामै भिड लाग्याे...

८८ किलो सुन तस्करी प्रकरण : ‘सुरक्षाकर्मी नै सहयोगी’

काठमाण्डाै २६भदाै ०७४/ नुवाकोट कटेर केरुङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाईनट कट्नुपर्छ । जिल्लाको टिमुरे ४, स्याफ्रुममा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावातीमा...