संविधान दिवसः पुष्पवृष्टि, परेवा उडान र सांस्कृतिक झाँकी

काठमाडौँ, ३ असोज ०७४/ नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा संविधान दिवस–२०७४ समारोह आयोजना गरिएको छ । सो अवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’...

सडक दुर्घटनामा १ काे मृत्यु

काठमाडौँ, ३ असोज०७४/ गए राति शान्तिनगर गेट अगाडि भएको सडक दुर्घटनामा मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिनाको मृत्यु भएको छ । चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई राति ११ बजे पैदल यात्राका...

तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान

काठमाडौँ, ३ असोज०७४/ स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको...

मोदीले पठाए संविधान दिवसको पहिलो शुभकामना : के छ मोदीको सन्देशमा ?

काठमाण्डाै ३ असाेज०७४/ भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । आजको नयाँ...

मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु

धनुषा, २ असोज ०७४/ प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर...

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त

काठमाडौँ, २ असोज०७४/ नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरिएको छ । आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गरेपछि...

म्यान्मारबाट विस्थापित ७ जनालाई वीरगन्ज नाकाबाट फर्काइयो

काठमाण्डाै २असाेज०७४/ अध्यागमन विभागले म्यान्मारको उत्तरी राज्य राखिनबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता (इन्ट्री रिफ्युज) गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ...

प्रदेश नम्बर २ मा आज निर्वाचन

 काठमाण्डाै२असाेज ०७४/ प्रदेश २ का आठ जिल्लाका नागरिकले स्थानीय तहमा जनप्रतिनिधि चुन्न सोमबार (आज) मतदान गर्दै छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन आयोगले तोकेको मतदान केन्द्र वा...

दुई हजार पाँच सय लागूऔषध प्रयोगकर्ताको उपचार

काठमाडौँ, १ असोज ०७४/ नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ । केन्द्रले लागूऔषध प्रयोगका कारण विसं...

योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस्ः प्रधानसेनापति क्षत्री

काठमाडौँ, १ असोज ०७४/ प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनाप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गर्नुभएको छ । पतञ्जलि योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान शिविरको...