मोरङको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न माग

काठमाडौं२३ पुष २०७४/ मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । गौचरणमा प्रयोग भइरहेको पेट्रोल खानीमा पेट्रोल भए उत्खनन गर्न...

सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगलाई बिक्री–वितरणमा रोक, ग्यासमा यस्तो भेटियो

काठमाडौं २३पुस०७४/ गुणस्तर तथा नापतौल विभागले काभ्रेमा रहेका तीनवटा ग्यास उद्योगलाई उत्पादन तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । विभागका निर्देशक मनोजकुमार उपाध्याय नेतृत्वको टोलीले शुक्रबार मापदण्डविपरीत सञ्चालन गरेको भन्दै...

पहिलोपटक राष्ट्रिय योग खेलकुद प्रतियोगिता गरिने

काठमाडौँ, २२ पुस०७४/नेपालमा पहिलोपटक राष्ट्रिय योग खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ । योगलाई खेलकुदसँग जोडेर यसका फाइदाका विषयमा जनचेतना जगाउने उद्देश्यले एक वर्षअघि राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको नेपाल...

‘प्रदेश नं १ को राजधानी धनकुटा हुनुपर्छ’

काठमाडौँ, २२ पुस०७४/ अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संविधानको व्यवस्थाअनुसार नै प्रदेशको राजधानी तोक्ने तयारी गरेको बताउनुभएको छ । काँग्रेस काठमाडौँ–धनकुटा सम्पर्क समितिद्वारा यहाँ आज आयोजित ‘बधाई...

राप्रपा परजयका नौ कारण, थापा भन्छन्- ग्रहदशा बिग्रेकाले हारेँ

काठमाडौं २२ पुस०७४/ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जास्पद पराजय हुनुमा राप्रपाले नौ वटा कारण औंल्याएको छ। तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकले पार्टी विभाजनदेखि कांग्रेससँगको तालमेलसम्मलाई पराजयको मुख्य कारण...

नेपाली वैज्ञानिकलाई अन्तरराष्ट्रिय सम्मान

महोत्तरी, २२ पुस०७४/ नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ । सर्लाहीमा जन्मनुभएका कुशवाहा यसअघि सन् २०१६ मा...

हलेसीका अग्निपीडितलाई बौद्ध धर्मावलम्बी द्वारा सहयोग

खोटाङ, २२ पुस०७४/  हलेसीका अग्निपीडितलाई बौद्ध धर्मावलम्बीले राहत बाँडेका छन् ।मंगलबार राति भएको आगलागीमा घरसहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अग्निपीडित परिवारलाई बौद्धमार्गीले शुक्रबार जनही रु पाँच हजारका साथमा...

राजधानीमा अझै चिसो बढ्ने

काठमाडौँ २२पुस ०७४/ चिसो मौसमसँगै उपत्यकालगायत देशभर जाडोको महसुस गरिएको छ ।जाडो बढेसँगै यो बर्ष उपत्यकाको तापक्रम सबैभन्दा कम १.५ डिग्रीसम्म पुगेको छ । शुक्रबार भने उपत्यकाको तापक्रम २ डिग्री...

सरोगेसी सेवालाई अनुमति नदिइने (कोख भाडामा लिएर बच्चा जन्माउने)

काठमाण्डाै२१पुस०७४/ सर्वोच्च अदातलले सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने) लाई अनुमति नदिने फैसला सुनाएको छ । न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको आजको पूर्ण इजलासले सरोगेसी सेवा...

२५ बर्ष पछी धरानमा नाट्यकर्मीहरू जुरमुराउदै ।

मिलन चाम्लीङ ,धरान २१पुस०७४/ पुर्बको सुन्दर नगरी धरानमा २५ बर्ष पछि फेरी नाट्यकर्मीहरू जुरमुरायकाछन धरान भोटेपुल स्थित सभागृहमा रङ्गभुमी कलालयले रङ्गभुमि कलालयमा नै अभिनय प्रशिक्षण लिएको कलाकारहरुबाट अभीनय गरीयकाे  लिम्बू सस्कृतिमा आधारित...