दुर्लभ प्रजातिको अजिंगर फेला

कञ्चनपुर, १ माघ ०७४/ शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ । स्थानीयवासी राजेन्द्रप्रसाद पाण्डेयको गोठमा फेला परेको दुई वर्ष उमेरको आठ फिट लामो अजिंगर अजिंगरलाई शुक्लाफाँटा...

देवघाटस्थित त्रिशूलीमा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु

रत्ननगर, चितवन, १ माघ ०७४/ चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । देवघाटस्थित झोलुङ्गे पुलमुनि त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर चितवन...

सांसदलाई १० अर्ब नदिन सर्वोच्चको अन्तरिम आदेश: खर्च गर्नु कानुनविपरीत

काठमाण्डाै १माघ०७४/  सर्वोच्च अदालतले निवर्तमान सांसदमार्फत १० अर्ब खर्च गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले निवर्तमान...

ग्यास उद्योग आगलागी प्रतिवदन : दोषी उद्योग बचाउ

काठमाडौँ १माघ०७४/ वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास लिकपछि भएको आगलागी प्रकरणमा सरकारी अध्ययन टोलीले दोषी उद्योगको बचाउ गर्दै सामान्य कारबाहीको सिफारिस गरेको छ । सरकारी टोलीले अध्ययनपश्चात् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

आज माघे (मकर) सङ्क्रान्ति

  काठमाडौँ, १ माघ०७४/ सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई...

राष्ट्रपति र उपराष्ट्रपतिबाट माघे संक्रान्ति÷माघीको शुभकामना

काठमाडौँ, १ माघ ०७४/ राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी...

संखुवासभाकाे मकालु गाउपालिकामा जिप दुर्घटना, गाउपालिका प्रमुख सहित ६ जनाको मृत्यु

मिलन चाम्लीङ,३०पुस०७४/  संखुवासभा मकालु गाउपालिकामा अाज जिप दुर्घटना हुँदा गाउपलिका प्रमुख सहित ६जनाको मृत्यु भएको छ।मकालु गाउपालिका तर्फ जाँदै गरेको जिप समाटारकाे भिरबाट तीन सय मिटर भन्दा तल झरेको प्रत्यक्षदर्शीले...

मन्दिर परिसरमा महिलाको शव फेला

काठमाडौँ, ३० पुस ०७४/ काठमाडौँ महानगरपालिका–१४ स्थित भुवनेश्वर मन्दिर परिसरमा एक महिलाको शव फेला परेको छ । बल्खुस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख अनिरुद्र भुजेलले परिचय नखुलेको अन्दाजी ३५ वर्षकी महिला...

इलाममा करेन्ट लागेर एकको मृत्यु

मंगलबारे, इलाम, ३० पुस०७४/ इलाममा करेन्ट लागेर  एक जनाको मृत्यु भएको छ ।करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो । आफ्नै घर बनाउने क्रममा...

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

चौतारा, ३० पुस ०७४/ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक...