नेपाल खाद्य संस्थानद्वारा गुणस्तर परीक्षणको तयारी

काठमाडौँ, ११ माघ०७४/ नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ ।खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका प्रमुख एवं प्रवक्ता...

दुर्घटनामा स्कुटर चालकको मृत्यु

भक्तपुर, ११ माघ ०७४/भक्तपुरमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।भक्तपुरको जगातीबाट बनेपातर्फ जाँदै गरेको बा ६८ प ४४७१ नं को स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको...

आयोगले तान्दैछ देउवा, प्रचण्ड र ज्ञानेन्द्र

काठमाडौं१० माघ०७४/ सशस्त्र द्वन्द्वका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेको दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रलाई वयानका लागि बोलाउने भएको खबर...

महिलालाई घरेलु कामदारमा पठाउनेबारे श्रम सम्झौता हुने

काठमाडौँ१०माघ०७४/ महिलालाई घरेलु कामदारमा पठाउने गरी सरकारले कतार र संयुक्त अरब इमिरेट्स ९युएई० सँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ । यसअघि ती देशसँग भएको श्रम सम्झौतामा महिलालाई घरेलु कामदार...

गोपाल खड्का अख्तियारको दायरामा

काठमाडौं १०माघ०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई अनुसन्धानको दायरामा ल्याएको छ । शक्तिकेन्द्रको आडमा मनपरी निर्णय गर्दै आएका खड्कालाई निगमको इन्धन भण्डारण जग्गा खरिद अनियमिततामा...

दमक महोत्सवमा करिब रु पाँच करोडको कारोबार

दमक, १० माघ ०७४/तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा पर्यटन महोत्सव औपचारिक रुपमा एक कार्यक्रम गरी सम्पन्न...

आगलागीबाट रु १० लाखको क्षति

भक्तपुर, ९ माघ ०७४/ मध्यपुर थिमि–५ राधेराधे चोकमा आज साँझ भएको आगलागीबाट रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय नवराज कसपालको चारतल्ले घरको भूइँतलामा सिन्धुलीका प्रेमबहादुर...

मन्त्रीको निर्णयले विद्युत् प्राधिकरणलाई ३ अर्ब घाटा

काठमाडौं ९ माघ०७४/ उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाको निर्णयको कारण नेपाल विद्युत् प्राधिकरणले ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको खबर आजको कारोबारमा छ ।...

नवराज सिलवालविरुद्ध इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी, एमालेद्वारा आपत्ति

काठमाडौं ९माघ०७४/ सरकारले ललितपुर १ बाट निर्वाचित प्रतिनिधीसभा सांसद एवं पूर्वडीआईजी नवराज सिलवालविरुद्ध इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी गरेपछि नेकपा एमालेले कडा आपत्ति जनाएको छ। सोमबार बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको...

चन्द्रोदय बहुमुखी क्याम्पसलाई बस दान

मलेखु, धादिङ, ८ माघ०७४/ बेनीघाट रोराङ गाउँपालिकास्थित चन्द्रोदय बहुमुखी क्याम्पस सहयोगार्थ सञ्चालित महायज्ञमा एक दाताले नगदसँगै क्याम्पसका लागि आज गाडी नै दान गर्नुभएको छ । स्थानीय विशालटारमा सञ्चालित क्याम्पस सञ्चालनका...