तारेख बुझ्न सर्वोच्च अदालत पुगेका लोकमानलाई अदालतमै कालोमोसो

काठमाडौं,७ पुस/तारेख बुझ्न सर्वोच्च अदालत पुगेका लोकमानसिंह कार्कीलाई केहीबेर अघि एक व्यक्तिले अदालत परिसरमै कालोमोसो दलेका छन्। कार्कीले तारेख बुझेर हस्ताक्षर गर्नै लागेको बेला ती व्यक्तिले कार्कीको दाहिने गालामा मोसो...

आइतबारदेखि अनलाइनबाटै लाइसेन्स आवेदन बुझाउन पाइने- हेराै भर्ने तरीका

कठमाडौं ७पुस ।अब अनलाइनबाटै लाइसेन्सको लागि फारम भर्न सकिने ब्यवस्था गरीएकाे छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अब रातिदेखि नै लाइन बस्न पर्ने भएकाेहुदा यातायात व्यवस्था विभागले सोमबारदेखि...

छाउपडीका नाममा विदेशी डलर व्यर्थ, ज्यान गुमाउँदै किशोरी

डोटी, ७ पुस / प्राकृतिकरुपमा महिला महिनावारी हुनु स्वाभाविक नै हो । प्रायः १२ देखि १४ वर्षको उमेरबाट किशोरी महिनावारी हुने गर्दछन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव हुने भएका कारण...

दुई करोड २३ लाख ६० हजार मूल्य बराबरको सुनसहित पक्राउ

रसुवा, ७ पुस - नेपालको उत्तरी नाका रसुवागढीबाट अवैध रुपमा ल्याइएको पाँच किलोग्राम सुनसहित बुधबार बिहान रसुवा गत्लाङ–२ का २८ वर्षीय वीरेन लामा पक्राउ परेका छन् । केरुङबाट नेपाल आएको...

संघीयतामा ओलीको विकल्पः पाँच विकास क्षेत्र नै उत्तम

काठमाडौं,७पुस /अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर – दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका...

नेपालसँगकाे बैकल्पिक नाका खोल्न चीनको चासो

काठमाडौं,७ पुस/उत्तरी सीमा जोडिएका बैकल्पिक नाका र भञ्ज्याङको सुरक्षामा चिनिया अधिकारीले विशेष चासो देखाएका छन्। बन्द भएका र पूर्वाधार विकास भइसकेका नाका खोल्न चीनले सुरक्षा र एक चीन नीतिमा भरपर्दो...

नेपाली युवतीको शव कतारमा अलपत्र

पुस ६, दोलखा । कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । वैदेशिक रोजगारीको सिलसिलामा डेढ...

नेपालमै एक लाख २० हजार अपराधी अझै फरार

काठमाण्डाै ६,पुस/  अदालतको फैसलापछि एक लाख २० हजार अपराधी कानुनलाई चुनौती दिँदै अझै फरार छन् । उनीहरूबाट एक लाख ४३ हजार वर्ष कैद फर्स्योट हुन र १७ अर्ब ३२ करोड...

तिवारी हत्याको विरोधमा चितवनमा प्रदर्शन, दोषीलाई तत्काल कार्वाही नभए चितवन बन्द गर्ने चेतावनी

अनुज न्यौपाने ,चितवन ५, पुष/ युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज(मंगलबार) नारायणगढमा युवा संघ चितवनले चक्काजाम एवं बिरोध सभा गरेको छ । युवा विद्यार्थीहरु युवासंघको झण्डा बोकेर सडकमा...

किन भयो युवा संघ अध्यक्षको हत्या ?

बुटवल, ५ पुस / एमाले भातृ संगठन युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ । देवदह–८ खैरनीस्थित आफ्नै घर नजिकै मोटरसाईकलमा हिडिरहेको बेला गोली प्रहारबाट...