छाउगोठमै किशोरीको मृत्यु

पुस ४ । महिनाबारी हुँदा छाउपडी गोठमा सुतेकै अवस्थामा किशोरीले ज्यान गुमाएको एक महिना पुग्न नपाउँदै अछाममा अर्की किशोरीको छाउपडी गोठमै निसास्सिएर ज्यान गएको छ । महिला तथा बालबालिका कार्यालयले...

संविधान संशोधनको प्रस्तावविरुद्ध भारतकाे मुम्बइमा पनी बीराेध सभा

समाजकाे अावाज, नरेन्द्र अाेली,मुम्बइ, ४ पुष/ व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर भारतकाे मुम्बई स्थित मारुती हाईस्कुलमा प्रवाशी नेपाली हरूकाे बिभीन्न संघ, संगठन हरूबाट हीजाे ५ संयुक्त विरोध सभामा सम्पन्न...

उदयपुरका चित्रकुमार कार्की र महिला अधिकारकर्मी नजबुल खान सम्मानीत

उदयपुर३ पुस /साहसिक र वीरता बिधामा ‘राष्ट्रिय युवा सम्मान २०७३’ प्राप्त गर्न सफल विश्व उल्टो मोटरसाईल यात्री चित्रकुमार कार्की र महिला अधिकारकर्मी नजबुल खान गृह जिल्ला उदयपुरमा सम्मानित भएका छन्...

म क्यान्सरमुक्त भएँ-सुजाता कोइराला

 काठमाडौं ३ पुस/नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफू क्यान्सरमुक्त भएको बताएकी छन् । सिंगापुरमा क्यान्सरको उपचार गरेर पूर्वउपप्रधानमन्त्री कोइराला हालै स्वदेश फर्किएकी छन् । र, अहिले घरमै आराम गरिरहेकी उनका...

चितवनमा सुरु भयो सीमांकनविरुद्व आमरण अनसन

काठमाडौं, ३पुसर/सात प्रदेशको सीमांकनमा असन्तुष्टि जनाउँदै चितवनमा एक महिलाले आमरण अनसन सुरु गरेकी छन् । सबै प्रदेशमा सहज हुने गरी व्यापारिक नाका बनाउनुपर्ने माग गर्दै भरतपुर १२ निवासी तारा बराल...

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिइने !

पुस–३ । भूमिसुधारमन्त्री विक्रमबहादुर पाण्डेले पुस २७ गते २९५ औं पृथ्वी जयन्तीमा सार्वजनिक बिदा हुने बताए । उनले भने, ‘बिदा दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजान्छु । ’ उनले पुस २७ लाई एकता...

दाहाल—देउवाले मोर्चालाई भने -‘कुनै पनि हालतमा संशोधन प्रस्ताव फिर्ता हुँदैन’

काठमाडौं, ३ पुस / सत्तारूढ घटक कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले संविधान संशोधन प्रस्ताव फिर्ता हुने आशंका नपाल्न मधेसी मोर्चा नेतालाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चा...

‘पूरै नेपाल मेरो हो, अझै भनौं कि ?-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं २,पुष/ सम्पत्ति विवरण लुकाएको आरोप खेपिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूरै नेपालको सम्पत्ति आफ्नो भएको बताएका छन् । आज बिहान चितवनका पत्रकारसँग खरो कुरा गर्दै ‘म नेपालको जहाँ–जहाँ पुग्छु,...

उद्योगपति विनोद चौधरीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, २ पुस । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । काठमाडौँ जिल्ला साविक सतुङ्गल...

कानुन मिचेर केबलकारलाई वन, ७ सय रोपनीको २१ हजार मात्र भाडा ?

काठमाडौं,२ पुस/सरकारले ४० बर्षका लागि चन्द्रागिरिको ३६ हेक्टर वन क्षेत्र निजी कम्पनीलाई भाडामा दिंदा वन ऐन र नियमावली मिचेको पाइएको छ । ऐन नियमावलीमा भएको व्यवस्थालाई मिचेर सरकारले चन्द्रागिरिको महत्वपूर्ण...