बांकेमा यात्रुबाहक बस जलेर नष्ट भएकाे अबस्थामा फेला

बाँके,११पुस /कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोला नजिकै एउटा यात्रुबाहक बस जलेको अवस्थामा फेला परेको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको रोहिणी खोला नजिकै ना ५ ख ३३२९ नम्बरको बस...

नेपालमा रहेका भारतीय ५ सय र १ हजारको नोट सटहीमा अन्याैल

काठमाडौं,११पुस / भारतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्यौल देखिएको छ। नोट सटहीका लागि अन्तिम मिति नजिक आउँदै गर्दा समेत कुनै निर्णय नहुँदा अन्योल बढेको हो। नोट...

गौहत्या गरेकाे भन्दै  सुदूरपश्चिम विरोध प्रदर्शन

धनगढी, ११ पुस । कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको भन्दै हिजाे १०गते  सुदूरपश्चिम बन्दगरीएकाे थीयाे । हिन्दूवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै...

झोरा बनको अध्यक्षमा मरियम निर्वाचित,बनलाइ नमूना बन बनाएर देखाउने अध्यक्षकाे दाबी

रंन्जिता ढकाल,थापा, नेपालगंज,१० पुष / बेतहानी गाविस स्थित रहेको झोरा सामूदायिक बन उपभोक्ता समूहको अध्यक्षमा मरियम खाँ  ९७२ मत प्राप्त गरी बिजयी । बेतहानी गाविस स्थित रहेको झोरा सामूदायिक बन...

महिलाबाट पुरुष बन्न गृहमा निवेदन!

 काठमाण्डाै,१० पुस/  काभ्रेस्थित जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयको नागरिकता फाँटमा एउटा पत्र आइपुग्यो। त्यो पत्रले शाखाका कर्मचारीहरूलाई चार वर्षअघिको घटना मात्रै सम्झाएन, फेरि उस्तै प्रकृतिको अर्को कागजी प्रक्रिया सुरु गर्नुपर्ने...

बढी बोले पूर्वराजा ज्ञानेन्द्रले दु:ख पाउँछन्ः प्रचण्ड

  दाङ,१०पुस / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बढी नबोल्न चेतावनी दिँदै आफ्नो हैसियतमा बस्न आग्रह गरेका छन्। प्रेस सेन्टर नेपालले दाङको घोराहीमा हिजाे शनिबार गरेको पत्रकार...

विद्‍युत् प्राधिकरण कर्मचारी युनियनका अध्यक्षले भने-जनार्दन र कुलमानसँग लड्न तयार छौं

बुटवल ९ पुस/ उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरण प्रमुख कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरेको भन्दै प्रशंसा बटुलिरहेका बेला कर्मचारी युनियनले भने उनीहरुको आलोचना गरेका छन् । प्राधिकरणमा राजनीतिक चलखेल भएको...

संविधान कार्यान्वन नभए देश ठूलाे खतरामा फस्ने – प्रधानमन्त्री दाहाल

तुल्सीपुर (दाङ), ९ पुस / प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता भइसकेकाले यो प्रस्तावको टुङ्गो संसद्बाट नै लगाउनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर, दाङले आज घोराहीमा गरेको पत्रकार...

भारतबाट पुस १७ देखि राजधानीमा ४० मेगावाट बत्ती, लाेड सेडीङ नहुने

काठमाण्डाै, ९पुस/ विद्युत प्राधिकरणले राजधानी उपत्यका ‘लोडसेडिङमुक्त अभियान’ लाई निरन्तरता दिन ढल्केबर–मुजफ्फरपुरबाट आगामी पुस १७ देखि थप ४० मेगावाट बिजुली आयात गर्ने भएको छ । सुख्यायामसँगै पानीको लेभल घट्दै गएकाले...

चीनद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह

काठमाडौं,९ पुस / चीनले आफ्ना नागरिकहरूलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । चीन सरकारले ट्राभल अपरेटरहरूमार्फत आन्तरिक रूपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो । चीनको चेन्दु...