संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाँकेले नेपालगञ्जमा ‘खबरदारी विरोध प्रदर्शन

आशिष गुप्ता, नेपालगञ्ज १८ पुस०७३ / संसदमा दर्ता भएको सविधान संशोधन प्रस्ताव परिमार्जन गरी पारित गराउन दबाबस्वरुप संयुक्त लोकतान्त्रिक मधेशीमोर्चा बाँकेले नेपालगञ्जकमा ‘खबरदारी विरोध प्रदर्शन’ गरेको छ । मधेशी मोर्चाको...

दिल्लीका मुख्यमन्त्री केजरिवालमाथि हरियाणामा जुत्ता प्रहार…

काठमाण्डाै,१८पुस,०७३/ दिल्लीका मुख्यमन्त्री तथा पार्टी आम आद्मीका नेता अरविन्द केजरिवालमाथि जुत्ता प्रहार भएको छ। आइतबार हरियाणाको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री केजरिवालमाथि जुत्ता प्रहार भएको भारतीय मिडियाहरूले जनाएका छन्।...

मेरा लागि प्रधानमन्त्रीको पद र पार्टीभन्दा राष्ट्र ठूलो हो-केपी शर्मा ओली

काठमाण्डाै,१८पुस ०७३/ प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन प्रस्ताव संविधान र राष्ट्रियताविपरीत भएकाले कुनै पनि हालतमा अघि नबढाउन चेतावनी दिएका छन्। आइतबार भएको दाहाल-ओली...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्याे

काठमाडौ१८पुस, ०७३/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका तत्कालीन प्रमुख इन्द्रप्रसाद यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा आइतबार दायर मुद्दामा यादवका अतिरिक्त भण्डार शाखा...

पाल्पामा स्वतन्त्र पत्रकारको प्रथम जिल्ला अधिवेशन

रन्जिता ढकाल,थापा, पाल्पा, १७ पौष/स्वतन्त्र पत्रकार सङ्घ पाल्पाको प्रथम जिल्ला अधिवेशन पौष १६ गते शनिबार तानसेनमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले आस्थाको आधारमा...

लोकमानले भने ‘भ्रष्टाचार विरुद्ध महा अभियानको थालनी गर्ने समय आयो’

काठमाण्डाै १७ पुस/लोकमानले भने ‘भ्रष्टाचार विरुद्ध महा अभियानको थालनी गर्ने समय आयो’ काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बीत प्रमुख आयुक्त लोकमानसिंह कार्किले समयको आफ्नै महत्व हुने भन्दै समयले पाठ...

दोलखाको जिरी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

दोलखा, १७ पुस/ दोलखाको जिरी आसपासको उच्च पहाडी क्षेत्रमा आज दिउँसोबाट हिमपात सुरु भएको छ । जिरी बजारबाट माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भए पनि अहिले पटासे...

भोलिदेखि काठमाडौंको स्वयम्भुबाट पनि सवारी लाइसेन्स वितरण

काठमाडौं१६ पुस / यातायात ब्यवस्था विभागले आइतबारदेखि काठमाडौंको ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरणको काम थाल्ने भएको छ । लामो समय तयारी गरेरहेको विभागले आइतबारदेखि स्वयम्भुको ठूलोभर्‍याङस्थित नयाँ कार्यालय उद्घाटन गर्न लागेको...

टेलिकमको फोरजी थ्रीजीकै भाउमा, चार दिनसम्म सित्तैमा

 काठमाडौं, १६ पुस । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु...

अमेरिकामा नेपाल विद्यार्थीलाई सहुलियत

काठमाडौं, १६पुस/अमेरिकी सरकारले यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ। अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटीले नेपाली विद्यार्थीलाई आगामी डेढ वर्षका लागि काम...