स्वर्गीय राजा बीरेन्द्रको ७२ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैं

काठमाण्डाै,१४ पुस/ स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औँ जन्मजयन्ती आज देशभर उनकाे सम्झनामा  विभिन्न कार्यक्रम गरी मनाइदै छ । २००२ साल पुस १४ गते तत्कालीन राजा महेन्द्र तथा आमा ईन्द्र...

भारतमा नेपालीहरू असुरक्षित, तेल ल्याउँदै गरेका चालकलाई गोली प्रहार

वीरगञ्ज, १३ पुस । भारतको बरौनीबाट इन्धन ल्याउँदै गरेका एक जना नेपाली ट्यांकर चालकमाथि भारतको रक्सौलमा गोली प्रहार भएको छ ।पोखराका लागि इन्धन बोकी आइरहेको ना५ख ८८४५ नम्बरको ट्यांकर चालक...

मालपोत कार्यालय ‘सर्वाधिक घुस्याहा’

काठमाण्डाै,१२पुष/ भ्रष्टाचारविरुद्ध काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्ययनले सबैभन्दा बढी घुस लिने र काममा ढिलाइ गर्ने निकायका रुपमा मालपोत कार्यालयलाई देखाएको छ।सरकारी कार्यालयमध्ये मालपोतमा सबैभन्दा बढी घुस लेनदेन हुने...

मुग्लिनमा बस दुर्घटना, एक जनाको मृत्यु

चितवन,१२ पुस / चितवनको मुग्लिन नजिकै रात्रिबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीको मलंगवाका लागि छुटेको ना ४ ख ५४४२...

अनेरास्ववियुका पुर्ब केन्द्रिय सदस्य कुमार पौडेलले केन्द्रीय कार्यालयलाई एक थान कम्प्युटर सहयोग

काठमाण्डाै,११पुस/  भनिन्छ यो संसारमा दानविरहरुको खाँचो छैन र मज्बुत इराधा र जनमुखी काम गर्ने हरुको लागि त झन त्यो स्वभाविक हो , हो ठिक त्यस्तै भएको छ एमालेको सबैभन्दा सशक्त...

बांकेमा यात्रुबाहक बस जलेर नष्ट भएकाे अबस्थामा फेला

बाँके,११पुस /कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोला नजिकै एउटा यात्रुबाहक बस जलेको अवस्थामा फेला परेको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको रोहिणी खोला नजिकै ना ५ ख ३३२९ नम्बरको बस...

नेपालमा रहेका भारतीय ५ सय र १ हजारको नोट सटहीमा अन्याैल

काठमाडौं,११पुस / भारतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्यौल देखिएको छ। नोट सटहीका लागि अन्तिम मिति नजिक आउँदै गर्दा समेत कुनै निर्णय नहुँदा अन्योल बढेको हो। नोट...

गौहत्या गरेकाे भन्दै  सुदूरपश्चिम विरोध प्रदर्शन

धनगढी, ११ पुस । कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको भन्दै हिजाे १०गते  सुदूरपश्चिम बन्दगरीएकाे थीयाे । हिन्दूवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै...

झोरा बनको अध्यक्षमा मरियम निर्वाचित,बनलाइ नमूना बन बनाएर देखाउने अध्यक्षकाे दाबी

रंन्जिता ढकाल,थापा, नेपालगंज,१० पुष / बेतहानी गाविस स्थित रहेको झोरा सामूदायिक बन उपभोक्ता समूहको अध्यक्षमा मरियम खाँ  ९७२ मत प्राप्त गरी बिजयी । बेतहानी गाविस स्थित रहेको झोरा सामूदायिक बन...

महिलाबाट पुरुष बन्न गृहमा निवेदन!

 काठमाण्डाै,१० पुस/  काभ्रेस्थित जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयको नागरिकता फाँटमा एउटा पत्र आइपुग्यो। त्यो पत्रले शाखाका कर्मचारीहरूलाई चार वर्षअघिको घटना मात्रै सम्झाएन, फेरि उस्तै प्रकृतिको अर्को कागजी प्रक्रिया सुरु गर्नुपर्ने...