कर्मचारी फेरेरै भए पनि भन्सार सुधार्न अर्थमन्त्री महराको निर्देशन

काठमाडौं६,माघ २०७३/ उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर...

आज मन्त्रिपरिषद् विस्तार हुँदै,हेर्नुस् को-को हुदैछन नयाँ मन्त्री

काठमाडौं६,माघ०७३/ संसदमा विचाराधीन संविधान संशोधन विधेयक पारित गराउने रणनीतिअनुरूप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने साना दललाई सरकारमा सहभागी गराउने भएका छन् । आजको राजधानी दैनिकमा खबर छ– प्रधानमन्त्री...

उपत्यकाको सडकबाट साना सवारीसाधनलाई विस्थापित गरिने

काठमाडौँ, ५ माघ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न...

नेपाल र भारतबीचको सम्बन्धलाई कसैले बिगार्न सक्दैन: राजदूत राय

नेपालगन्ज,४ माघ ०७३/नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा निर्माण हुने नयाँ आधुनिक भवनको मंगलबार शिलान्यास  गरीएकाे छ शिलान्यास गर्ने क्रममा भारतीय राजदूत रणजित रायले नेपाल र भारतबीच सदियौँदेखिको आपसी सद्भावपूर्ण सम्बन्धलाई कसैले...

करोडौँ मूल्यको शिलाजित उत्खनन हुन सकेन

म्याग्दी, ४ माघ०७३/ प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन । शिलाजित उत्खनन...

 लिफ्ट, पार्किङ र म्युजियमसहितको ११ तले धरहरा ठडिँदैछ

काठमाडौं, ४ माघ०७३/ कहिले ठडिएला धरहरा ?राजधानीको सुन्धारामा रहेको ऐतिकासिक धरहरा अघिल्लो बर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कौतुहलता छ । अघिल्लो सरकारले अघि सारेको म बनाउँछु धरहरा अभियानमा...

रेडियो नारायणीमा आगलागी, सम्पूर्ण प्रसारण बन्द

रत्ननगर (चितवन) ३माघ २०७३ / चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ। गएराति करिब ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए। भरतपुरको...

राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार ,सर्ने तरखरमा

काठमाडौं ३ ,माघ०७३ / राष्ट्रपति बिद्यादेवी भण्डारी माघको पहिलो साताभित्रै शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छन् । भूकम्प र बम प्रतिरोधी सुविधासम्पन्न अत्याधुनिक भवन ६२ करोड लागतमा तयार...

सरकार र डा केसीबीचको१२ बुँदे सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला

काठमाडौं ३माघ ०७३/ सर्वोच्च अदालतले सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिल सिन्हा र सपना मल्ल प्रधानको...

भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने-कार्यबाहक प्रधानमन्त्री निधिको

काठमाडौं२,माघ २०७३/कार्यवाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन् । काठमाडौँ महानगरपालिकाले आइतबार ‘१९ ‌औं भूकम्प स्मृति दिवस’का अवसरमा यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै...