सिन्धुपाल्चोकमा बलात्कारीलाई १० वर्ष कैद

चौतारा, १३ पुस ०७४/ जिल्ला अदालत सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरपालिका–११ का विदुर गिरीलाई बालिका बलात्कार गरेकामा १० वर्ष कैद र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।...

पूर्व वडा अध्यक्ष हत्या अभियुक्त सार्वजनिक

काठमाण्डाै१३पुस०७४/  रामेछाप दोरम्बा १ का पुर्व वडाध्यक्ष बाबुराम तामाङको हत्यामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले विहीबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले हत्या गरेको अभियोगमा पक्राउ...

मदिरा पिएर झगडा गर्दा हत्या

काठमाडौँ, १३ पुस०७४/काठमाडाैँ महानगरपालिका–९ पिङ्गलास्थानस्थित होटल आमादब्लममा मदिरा पिएर झगडा गर्दा भारत सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको हत्या भएको छ । गए राति १२ बजे मदिरा सेवन गरी...

चरेशसहित युवक पक्राउचरेशसहित युवक पक्राउ

बागलुङ, १२ पुस ०७४/ अवैध चरेशसहित मंगलबार जिल्लाको निसीखोला गाउँपालिका–५ का ३० वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका छन् । सोही गाउँपालिका–५, भल्कोटदेखि बुर्तिबाङ आउँदै गरेको ना ४ ख ९२०९ नंको...

दाइजोको निहुँमा बुहारीको हत्या : ससुरा जेल

[caption id="attachment_22951" align="alignleft" width="477"] तस्विर: अन्नपूर्णबाट[/caption] जनकपुरधाम ११ पुस०७४/एक महिना अघि घरैमा मृत फेला बुहारीको हत्यामा संलग्न भएको आरोपमा जिल्ला अदालत धनुषाले एक ससुरालाई जेल चलान गरेको छ। जनकपुर उपमहानगरपालिका–२...

बोक्सीको आरोपमा कुटपिटबोक्सीको आरोपमा कुटपिट

गौर, रौतहट, १० पुस०७४/  राजपुर नगरपालिका–३ बलुवाकी जैतुन नेसालाई बोक्सीको आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ...

उदयपुरमा २० जुवाडे प्रहरीकाे फन्दामा

उदयपुर०५पाैष०७४/प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित जलजले बजारको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा आज २० जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिनपा–६ जलजले स्थित प्रेमबहादुर मगरको घरमा तास...

खैरो हिरोइनसहित सात पक्राउ

धनगढी, ५ पुस ०७४/ टीकापुरस्थित इलाका प्रहरी कार्यालयले लागुऔषध खैरो हिरोइनको कारोबारमा संलग्न सातजनालाई पक्राउ गरेको छ । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले उनीहरूबाट ४७ ग्राम खैरो हिरोइन...

नक्कली सुन देखाई ठगी गर्ने दुई पक्राउ

काठमाडौँ, ५ पुस०७४/महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई रु १० लाख ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।महाशाखाको टोलीले नक्कली सुनलाई सक्कली भनी रु १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर...

दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष पक्राउ

नुवाकोट, ५ पुस ०७४/ दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो नियन्त्रणमा लिएको छ । सिआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई...