युरोपमा पुर्याइ अलपत्र पार्ने तीन पक्राउ

काठमाडौँ, २६ पुस ०७४/ युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की पोखरा,...

नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी पक्राउ

काठमाडौं२६पुस०७४/ बंगलादेशको राजधानी ढाकामा पोर्चुगलको नक्कली राहदानी खरिद गरी नेपाललाई ‘ट्रान्जिट’ बनाई युरोपेली मुलुक छिर्न खोज्ने दुई बंगलादेशी नागरिक काठमाडौंमा पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बंगलादेशी नागरिक...

ब्लुस्टार ओभरसिजका सञ्चालक राम घिमिरे र सञ्जय उप्रेती पक्राउ

काठमाडौँ, २४ पुस ०७४/ महानगरीय अपराध महाशाखाले ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकलाई आज पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले सिन्धुपाल्चोकका ओसन गिरीलगायत २६ जनालाई कुवेत पठाइदिन्छु भनि प्रलोभनमा पारेर...

बलात्कारपछि हत्या गरेर फरार भएका नेपालीलाई १७ बर्षपछि अमेरिकी प्रहरीले समात्यो

काठमाडौं२४पुस०७४/ नेपालमा एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना पक्राउ गरेको छ । नेपाली अमेरिकी प्रहरीले अमेरिकाबाट ४० बर्षीय लीलाराम गौतमलाई पक्राउ गरेको हो । स्थाई घर...

होटलबाट आपतिजनक अवस्थामा दिउसै छ जोडी पक्राउ, को को परे ?

भरतपुर२४पुस०७४/ भरतपुरबाट वेश्यावृतीमा संलग्न ६ जोडीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बुधवार दिउँसो ३ बजे भरतपुरको केन्द्रीय बस ट्रमिनलमा रहेको होटल माउण्टेनमा छापामारेर प्रहरीले आपत्तिजनक अवस्थामा...

खुकुरी हानाहान हुँदा दुई युवक गम्भीर घाइते

तनहुँ २३ पुस ०७४/ तनहुँको ब्यास नगरपालिका–७ स्थित सेरामा शनिबार राति खुकुरी हानाहान हुँदा दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका घैँटे भनिने २४ वर्षीय रोशन गुरुङ...

भाउजुसँग आपत्तिजनक हालतमा दाईले भेटेपछि…

२१ पौष २०७४/घरमा आफ्नो भाइ र श्रीमतीलाई आपत्तिजनक अवस्थामा भेटेपछि रिसले आगो भएका एक युवकले भाइको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हत्या गरेर फरार भएका दाजुलाई प्रहरीले...

भिनाजुले बाँदर ठानेर गोली हानेपछि सालाेकाे मृत्यु

पाल्पा १८ पुस ०७४/बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । मस्यामका बालबहादुर लम्तरीले बाँदर...

अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई पक्राउ

बनियानी, (झापा) १६पुस०७४/ बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अर्जुनधारा–११ स्थित गिरीबन्धु टि–स्टेटको चिया बगानमा बाटो...

यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ

काठमाडौँ, १३ पुस०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार नक्कली कागजात तयार पारी...