खड्ग गाडेर उत्पत्ति भएकी भगवती खाँडा देवी

नवरात्रमा पुजिने शक्ति, नवदुर्गाका प्रतीक शक्तिपीठहरू देशैभरि यत्रतत्र छरिएर रहेका छन्। समय र परिस्थितिको मागअनुसार आफ्ना भक्त र सृष्टिको रक्षा गर्न भगवान र भगवती हरु ले गरेका कामहरु सँग सम्वन्ध...

नवरात्रमा महाअष्टमीको धार्मिक महत्व

मिति २०८० साल कार्तिक ५ गते आइतबार आश्विन शुक्लपक्ष महाअष्टमी तिथि साँझ ५ / २५ वजेसम्म त्यस उप्रान्त नवमी तिथि आरम्भ हुने भएकोले यो दिन महागौरी देवीको पूजागरी नैवेद्द नरिवेल...

पुरानो गुह्श्वरी मन्दिरमा पूजा आराधना

बडादसैँको सप्तमीका दिन काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ४ स्थित पुरानो गुह्श्वरी मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजनको भीड ।

गोरखा दरबारबाट पठाएकाे फूलपाती हनुमान ढोका भित्र्याइदै

गोरखा, ४ कात्तिक : गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार...

सवारी दुर्घटनामा मृत्यु

मकवानपुर, ४ कात्तिक : त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौँडा सडकखण्डको बागझोरामा गए राति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा मोटरसाइकल चालकको...

नवरात्रमा फुलपातिको कस्तो महत्व रहेको छ !

मिति २०८० साल कार्तिक ४ गते शनिबार आश्विन शुक्लपक्ष नवरात्रको सप्तमी तिथि साँझ ७ : २७ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथि आरम्भ हुने भएकोले यो दिन कालरात्रि देवीको पूजा ,अर्चना...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, २८ असोज/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल÷मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५...

गोरखा दरबारको दसैँ घर र मनकामना मन्दिरमा जमरा राखियो

गोरखा, २८ असोज /गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो...

स्कुटर दुर्घटनामा चालकको मृत्यु

चितवन, २८ असोज /नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया सङ्गीता भण्डारी रहेकी छन् ।...

नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड  

काठमाडौँ, २८ असोज /नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश...