रोकियो माधव नेपाल समूहका सांसदको राजीनामा, संसदमा अनुपस्थित हुने

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं १९बैशाख०७८ / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले...

ओली नेतृत्वको सरकारलाई साथ दिने ठाकुरको निष्कर्ष

काठमान्डाैं / जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री...

बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं ४बैशाख०७८ । मुलुकको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् । ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

मुठभेडको अवस्थामा एमाले

काठमान्डाैं२९फागुन०७७ / एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेका छन् । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र...

ओलीले बोलाए एमालेको पहिलो केन्द्रीय कमिटी बैठक

२०७७ फागुन २८,नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ । नेकपा पार्टी एकता भंग भएसँगै पुनःस्थापित नेकपा एमालेको यो पहिलो केन्द्रीय कमिटी...

लैनचौरमा फणीन्द्र नेपालविरुद्ध प्रहरी ज्यादती

काठमाण्डाै२५फागुन०७७/ इन्डियाको बीजेपीका तत्कालीन अध्यक्ष तथा वर्तमान गृहमन्त्री अमित शाहले नेपालमा बीजेपीको शासन स्थापित गर्ने भन्ने प्रलापका विरुद्ध आज अपरान्ह इन्डियन एम्बेस्सी अगाडि कालो झन्डा र ब्यानरसहित उभिन पुगेका ग्रेटर...

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य

काठमान् २२फाल्गुण  २०७७ नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको...

प्रचण्ड र माधव नेपालले बितण्डा मच्चाउनुहुन्छः नेकपा नेता कर्ण थापा

काठमाडौं,०१फागुन ०७७। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने ठोकुवा गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आयोगले...

नेकपा नेत्री झाँक्री रिहा

काठमाडौं ,माघ २९, २०७७ नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेकाे हो । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार...