प्रदेश न १ मा रा.प्र.पा नेपालकाे संगठन विस्तार हुदै

रमिला बस्नेत ,अशाेज १८/प्रदेश न १ मा रा.प्र.पा नेपालकाे संगठन विस्तार हुने भएकाे छ। सबै राजनीतिक दलले निजि स्वार्थका कारण देशका वन जंगल नदि नाला र रास्ट्रघाति सम्झौता गरेकाे आराेप...

राप्रपा भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश

कञ्चनपुर, असाेज १८/राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका केन्द्रीय सदस्य...

नेकपाको सचिवालय बैठक स्थगित, भोलि चार बजे बस्ने

काठमाडौं, असोज १७/आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।बैठक आज ४ बजेका लागि तोकिएको थियो। पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायण काजी श्रेष्ठले बैठक...

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौँ, १७ असोज०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार ९आज० बस्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटमा...

ओली–दाहाल भेटवार्ता सम्पन्न, मन्त्रिमण्डल पूनर्गठनबारे सहमति भएन

काठमाडौं, १३ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनबारे ठोस सहमति हुन...

बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक, सांसद पद यथास्थितिमा

 काठमाडौं  ७ असोज, । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको...

एकिकृत राप्रपाको चुनाव चिन्ह ‘हलो’, कमल थापा भने- पार्टी एकता जोगाउन सम्झौता गरें

काठमाडौं, असोज ६ /एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। दुई पार्टीबीच एकिकरण गर्ने सहमति भएपनि चुनाव चिन्ह गाई...

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठन बारे छलफल हुने

काठमाडौं, असाेज ४/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित सचिवालय बैठक आज बस्दैछ । गत २६ भदौमा...

नेकपा सचिवालय बैठक आइतबारलाई सर्‍यो

काठमाडौं२असोज २, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक सरेको छ । बैठक असोज ४ गते आइतबारसम्मका लागि सरेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले...

निधिको दाबीले देउवा झस्किए

काठमाडौँ, साउन ३२/कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्न तयारी थालेका छन् । यसले संस्थापन पक्षभित्र हलचल मात्रै मच्चाएको छैन, सभापति शेरबहादुर देउवालाई समेत अप्ठ्यारोमा पारेको छ । भित्रभित्रै...