0 COMMENTS

हेटौंडा, साउन २८ । बुधबार प्रहरीले एक महिलालाई ६ किलो चरेससहित पकडेको छ । उक्तल महिलालाई हेटौंडाको बसपार्कबाट मकवानपुर प्रहरीले झोला news_81317drug bhariyaजाँच गर्ने क्रममा ६ किलो चरेशसहित फेला पारेको हो ।

एक एक किलोका दरले ६ वटा प्याकेटमा तयार पारी उनी रक्सौल जाने तर्खरमा थिईन् । प्रहरीले हेटौडा ११ की ४९ वर्षीया कान्छिमाया भन्ने सुन्तली माया लोप्चनलाई पक्राउ गरेको हो । उनको आर्थिक अवस्था निकै कमजोर रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । पछिल्लो समय मकवानपुर प्रहरीले लागु औषध गाजाँ, चरेश भारततर्फ लैजानेहरुमागि निगरानी बढाएको छ । गाँजा र चरेश ओसारपसारमा अहिलेसम्म भरियामात्र पक्राउ परेका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।