0 COMMENTS

saritaनेपाली लोक गीतको क्षेत्रमा पछिल्लो समय मोडलिङका साथै गायनमा पनि सक्रिय गायक तथा मोडल महेन्द्र गौतम र पछिल्लो समय चर्चामा रहन सफल गायिका सरिता कार्कीको पञ्जे बाजा धुन्न बोलको सार्वजनिक भएको छ ।
एकनारायण भण्डारीको शब्द तथा संगीतमा उक्त गीत सार्वजनिक भएको हो । केटी मान्छे जन्त जान हुँदैन भन्ने पुरानो रितिलाई चिर्दै भण्डारीले कस्ले भन्छ केटी मान्छे जन्त जान हुन्न बोलको गीतमा शब्द भरेका हुन् ।
महेन्द्र गौतम र करिश्मा ढकालका साथै साथीहरूको अभिनय रहेको यो गीतको भिडियो चर्चित मोडल तथा निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् ।

[view_video url=”IeI1iRHh_BQ”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।