0 COMMENTS

tarkari-waliनेपाली केटीको यो फोटोले भारतीय समाजिक सञ्जाल प्रयोगकर्ता माझ सनसनी मच्चाएको छ । भारतीय सञ्चारमाध्यममा आएका समाचारअनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई ट्रेण्ड बनाएका छन् ।

#Tarkariwali भनेर यो फोटो शेयर गर्नेको धुइरो लागेको छ । यसअघि एक पाकिस्तानी चिया पसलेको फाटोले यस्तो महत्व पाएको थियो । जसका कारण ती पाकिस्तानी युवालाई मोडलिङको कैयौं अफर आएको बताइन्छ ।
तरकारी बेच्न लाग्दै गरेकी यी केटीको फोटो भाइरल हुनुमा यीनको सुन्दरता र मेहनती जीवनलाई मानिएको छ । यो फोटो ती पाकिस्तानी युवाभन्दा बढी चर्चित भएको थीयाे । यो फोटो एक नेपाली फोटोग्राफर रूपचंद्रमहर्जनले इन्टरनेटमा राखेका हुन् ।

रूपचंद्रका अनुसार उनले यो फोटो लोकल वजारबाट लिएका हुन् । यो फोटो इन्टरनेटमा राख्नासाथ लाखौंले शेयर गर्न थालेपछि आफै छक्क परेको उनले बताएका छन् ।

आखिर को हुन यी तरकारीवाली युबती ?
उनी हुन कुशुम श्रेष्ठ । गोरखा स्थायी घर भएकी उनी बाबु चन्द्र नारायण श्रेष्ठ र आमा ज्ञानु श्रेष्ठकी एक्ली छोरी हुन् । उनी ब्यवस्थापन संकायमा कक्षा ११ मा अध्ययनरत कुसुमले फुर्सदको समयमा आफ्ना परिवारलाई सघाउने गरेको गर्द्छिन् ।हेराै उनी संग दैनीक पाेस्टले लीएकाे भीडीयाे अन्तरवार्ता ।

                                                              [view_video url=”_TAqO6jFYeg”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।