0 COMMENTS

 

 capture-24नेपालमा सेक्स डलको प्रयोग बाहिर आउने विषय भएन किनको हाम्रो समाज ‘लुकेको समाज’ हो । पश्चिमा समाजमा भने मान्छेहरू हामीभन्दा अल्लि खुलस्त छन् उनीहरू मान्छेसँगको संगतभन्दा बढी काल्पनिक संसारमा बढी रमाउँछन् । सम्भवतः सोही कारणले उनीहरूकोमा पुरुष र महिलाहरूका लागि सेक्स खेलौना र रोबोट सेक्स पार्टनर पनि बनिसकेका छन् ।

पछिल्लो पटक दिइएको जानकारी अनुसार अब सेक्स रोबोटमा पनि चाहिएको स्थानमा तातोपना मिल्ने गरी बनाउन लागिएको बताइएको छ । अब सेक्स रोबर्टहरूले पनि मान्छेले जत्तिकै यौनआनन्द दिने सम्भावना बढ्दै गएको छ । यसो हुन गएमा सम्भवतः अर्को मानवदेखि वाक्कदिक्क तर यौन जीवन वर्वाद भएकाहरूको जीवनमा नयाँ बहार आउने देखिन्छ ।
‘रोबर्ट फर्म, रियलडल’ का मालिक म्याट म्याक मुलनका अनुसार यस्ता रोबर्टहरूका कारण ‘सम्बन्ध झनै बलियो’ हुनेछ । रोबटका खास खास ठाउँ, जहाँ यौनजनित क्रियाकलाप हुन्छन् , त्यहाँ तातो दिइने तयारी त छ तर यही नै प्रविधि अपनाउने भन्ने विषयमा भने तय भइसकेको छैन । जे होस्, एक दुई वर्षमै यस्तो रोबर्ट आउनेछ, जोसँग यौनसम्पर्क गर्दा रोबटको पनि शरीर मान्छेको जस्तै भनेको ठाउँमा तात्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।