0 COMMENTS

काठमाडौं । छोटो लुगा र उत्तेजित स्टेज प्रस्तुतिका कारण विवाद तथा चर्चामा आइरहने गायिका ज्योति मगर फेरि चर्चामा आएकी छन् ।

विदेश र स्वेदशका स्टेजहरुमा छेटा कपडा लगाएर मच्चीमच्ची दोहोरीमा रमाउने ज्योति यसपटक अलि फरक कारणले चर्चामा आएकी छन् । युवा दर्शकलाई सँगसँगै नचाएर स्टेज तताउने भएका कारण उनलाई बिभिन्न देशमा गएका नेपालीहरुले बोलाएर कार्यक्रम पनि गर्ने 1411837950गरेका छन् ।भरखरै हंङकङमा कार्यक्रम संम्पन्न गरेर नेपाल फर्कीएकी ज्योतिले केही गीती एल्वमहरु पनि निकालेकी छन् । साथै उनले केही गीतको म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छन् । केही समय अघि ज्योतिले आफूलाई सामाजिक सञ्जाल र केही ब्लगहरुले निकै खेदो खनेको र आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै प्रेस काउन्सील र प्रहरीमा उजुरी दिएर चर्चामा अएकी ज्येती के यसपटक उनको एउटा अर्को भिडियो सार्वजनिक भएको छ । त्यो भिडियो उनले अभिनय गरेको सर्ट मूभीको हो । नेपालको रुढिवादी समाजको चित्रण गर्न खोजिएको १० मिनेटको चलचित्र भाँडोमा उनको अभिनय फेरि चर्चामा छाएको छ । दीपा बस्नेतले निर्देशन गरेको यो सर्ट मूभी साहित्यकार गोविन्द मल्ल गोठालेको भाँडो कथामा आधारित रहेको छ । ज्योति सहित बराज खड्का, शान्ति गिरि, लक्ष्मण न्यौपाने, युगज्योति क्रियाशिल र शुसीला जोशिकाको अभिनय रहेको यो मूभीमा ज्योतिले एक गाउँले आइमाइको भूमिका निर्वाह गरेकी छन् । जहाँ उनले गाउँको सार्वजनिक धारोमा भाँडा माझिरहेको नोकर देवरलाई उतार सारेर उसकै अगाडि नुहाएको दृष्य छ । परबाट अर्को मान्छे आउँदा शर्माएर लुगाले शरिर छोप्ने उनी अगाडि भाँडा माझिरहेको नोकरको भने कुनै लाज शरम मान्दिनन् ।

                           

हेराै ज्याेती मगरकाे चर्चित भीडीयाे

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।