0 COMMENTS

 गीतकार विजय तिमिल्सिनाले विजया दशमीको शुभकामना सहित आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । गीतमा गायक सुदन ढकालको स्वर रहेको छ भने संगितकार बि्जु बज्रले संगित दिएका छन । मोडलहरु मनिस र शान्ती वस्नेतका साथै गणेश मुनालको अभियन रहेको भिडियोलाई गीतकार विजय तिमिल्सिनाले निर्देशन गरेका हुन । लोकपप गीतका स्रोता दर्शकलाई गीतले भरपुर मनोरन्जन दिनेमा गीतकार तथा भिडियो निर्देशक बिजय तिमिल्सिना विस्वस्त छन ।[view_video url=”_fbAkoCfw2A”]

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?