0 COMMENTS

१३ श्रावण, काठमाडौ । नयाँ ट्याक्सी थप्ने सरकारी निर्णयको विरोधमा राजधानीका ट्याक्सी ब्यवसायीहरुले निकालेको विरोध र्‍याली निकालेका छन् । ७ वटा ट्याक्सी व्यवसायीहरुले सरकारी निर्णयको विरोधमा र्‍याली निकालेका हुन् ।

काठमाडौँका बिभिन्न ठाउंबाट नोकलेको र्‍याली खुलामञ्च पुगेर टुंगिएको थियो । ट्याक्सीहरु खुलामञ्च प्रवेश गर्नुअघि र्‍यालीका कारण काठमाडौं उपत्यकाको चक्रपथ भित्रको यातायात सेवा अस्तव्यस्त भएको थियो । रत्नपार्क, सुन्धारा, न्युरोडगेट, भृकुटीमण्डप, माइतीघर, पुतलीसडक, सिंहदबार र त्यस वरपरका क्षेत्रमा जाम हुँदा सर्वसाधारण समस्यामा परेका थिए ।
र्‍यालीपछि खुलामञ्च पुगेर ट्याक्सीहरु पार्किङ गरी विरोध सभाको आयोजना गरिएको थीयाे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।