0 COMMENTS

sunny-leonपूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी यौनका मामलामा उदार मानिन्छ । कुनै समय पोर्न फिल्ममा काम गरेकी उनले आजपनि उक्त पेशालाई उत्तिकै सम्मानको दृष्टिले हेर्छिन् ।

सनीले अपेक्षारहित भएर कुनै अपरिचितसँग एक रात बिताउने क्रियालाई पनि आफूले सहज मान्ने गरेको बताइन् । ‘वान नाइट स्ट्यान्ड’ लाई म गलत मान्दिन । गलत मान्नलाई यसमा खराबी कै नै पो छ र ?’ उनले भनिन् । उनको मुख्य अभिनय रहेको ‘वान नाइट स्ट्यान्ड’ फिल्म तयार भइसकेको सन्दर्भ पारेर सनीले यस्तो बताएकी हुन् ।
आफूले अपरिचितसँग एक रातका लागि पटक–पटक यौनको आनन्द आदानप्रदान गरेको कुरासमेत उनले स्विकारिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।