0 COMMENTS

76-550x372काठमाडौं, २८ चैत । मिस नेपाल २०१६ कि विजेता अस्मी श्रेष्ठले आफ्नो अन्तिम लक्ष्य मिस वल्ड भएको बताएकी छिन् । ६ बर्षदेखि मोडलिड क्षेत्रमा लागेकी अस्मी श्रेष्ठ मिस नेपाल बनेकी छिन् । उनले आफ्ले नेपालको नाम अन्तराष्टिय जगतम राख्न मिस वल्ड हुने बताएकी छिन् ।
मिस बल्डको सपना पुरा भएपछि मात्र नेपाली चलचित्रमा आउने बताएकी अस्मीले तत्काल त्यसको तयारीमा लाग्ने बताएकी छिन् । उनले मिस वल्र्ड भएपछि चलचित्र भन्दा आफ्नो रोजाई नेपाली युवाहरुलाई रोजगारी दिने भएको बताइन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।