0 COMMENTS

काठमाडौं, कार्तिक १४/काभ्रे पोस्टका सम्पादक विष्णु चौलागाईंको शुक्रबार बिहान ४ बजे निधन भएको छ ।कोरोना भाइरसको संक्रमण देखिएपछि १५ दिनअघि ओम अस्पताल चाबहिलमा भर्ना भएका चौलागाईंको उपचारकै क्रममा निधन भएको हो ।

पछि पुनस् कोरोना जाँच (पीसीआर) गर्दा रिपोर्ट नेगेटिभ देखिए पनि फोक्सोमा रहेको समस्याका कारण उनी अस्पतालमै उपचाररत थिए । काभ्रे चौंरी देउरालीमा जन्मिएका चौलागाईंका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।