0 COMMENTS

रमिला बस्नेत,असाेज १काठमाण्डाै/मनिष श्रेष्ठको भर्खरै (चमत्कार ) बोलको गीत सार्वजनिक भएको छ।उनि सर्वाधिक गित ल्याउने गायकमा पर्दछन् यस भिडियोमा नेपालमै पहिलो पटक १८ जना मोडल एक साथ देखिएकाछन् १८ जना मोडल एकसाँथ देखिएपनी ‘चमत्कार’ भाद्र २५ गते रिलिज गर्ने कुरो थियो। प्राविधिक समस्याले गर्दा आज सार्वजनिक गरिएको हो ।

यस भन्दा अगाढी तीजको कोसेलीको रुपमा सार्बजनिक गरिएको गायक श्रेष्ठको घरको छतमा गितकाे बाेलले निकै चर्चा कमाए लगत्तै श्रेष्ठले फेरी नेपालीहरु को महान चाड दशैंको कोसेलीको रुपमा ‘चमत्कार’ सार्वजनिक गरेकाहुन् ।साथै ईनाक्छी ईन्टरटेमेन्ट युटुब च्यानल बाट सार्वजनिक भएको यो गीतको भिडियोमा निकै फरक तरिकाका कलाकारहरु देख्न पाइन्छ उक्त गीत तथा भिडियोमा अाफुलाई मेमोरी किङ्ग बताउने बिजय शाही पनि रहेकाछन् भने निकै चर्चित अनुहारहरु कमेडिका राजहरु विभिन्न बिदाका कलाकारको प्रस्तुति रहेकोछ जसमा, स्वर मनिश श्रेष्ठ र अन्जिला रेग्मी, शब्द योगेश रपाल साथै संगीत मनिश श्रेष्ठको रहेको छ । जीवन बडुले एरेन्ज गरेको उक्त गीतको भिडियोमा मनिश श्रेष्ठको निर्देशन, र्याप जगत तिवारीको र क्यामरा बाशु बरालले गरेकाहुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।