0 COMMENTS

काठमाडौं, १ साउन०७७ । सुनको मूल्य तोलामा एक सयले घटेको छ । सुनको भाउ तोलाको ९२ हजार ७ सय पुगेको छ । बुधबारको तुलनामा बिहीबार (आज) एकैदिन तोलामा १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुन तोलाको ९२ हजार ७ सय तोकेको छ । बुधबार तोलाको ९२ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको भाउ पनि तोलाको ९२ हजार २ सय ६० पुगेको छ । बुधबारतोलाको ९१ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको भाउ पनि तोलाको एक हजार नाघेको छ ।महासंघले आजका लागि चाँदीको भाउ तोलाको १ हजार ५ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।